२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वातावरणसँग सम्बन्धित जानकारी

अ+ अ-

-वातावरणसँग सम्बन्धित शब्दहरू

 Global – 500 – वातावरण पुरस्कार
 Blue marble – पृथ्वी
 Green peace – हरित गृह
 ISO-14,000 – वातावरण व्यवस्थापन
 ISO-9000 – गुणस्तर मापदण्ड
 सर्प सम्मेलन– सुनील सापकोटा
 काग सम्मेलन– गौतम सापकोटा
Red ribbon–HIV/AIDS

वातावरण सम्बन्धी विश्वका प्रमुख सम्मेलन अभियान ,संघसंस्था तथा पुरस्कार

-UNEP

 1972 मा UNEP स्थापना
 प्रधान कार्यलय केन्याको नैरोवी

– IUCN

 १९४८ मा IUCN को स्थापना

– CITES

 Convention on International Trade and Endengered species of world Flours and Fauna.
 स्थापना १९४२,

– WWF

 World Wide Fund For Nature
 1961अप्रिल 29 मा स्थापना

-Green Peace:

 1971 मा स्थापना
 वातावरण संरक्षण सचेतना फैलाउने कार्य

-Earth watch :

 1971 मा स्थापना

– वातावरण र विकास सम्बन्धी ब्रुटलैण्ड आयोग

 सं.रा.स को 38 औ राष्ट्रसंघिय महासभाले ब्रुटल्याण्ड आयोग गठन
 वातावरण र विकास बीचकोअन्तर सम्बन्धको अध्ययन गरी प्रतिवेदन दिने जिम्मेवारी

– 1983 को डिसेम्बर छ मा इसिमोड स्थापना

 ”International Center For Integrated mountain development”

– 1994 नो 28-18=9  कोप सम्मेलन (cop 1st)

 confrence of the parties
 पक्ष राष्ट्र 197

-1997 Dec 1 -11 (क्वेटो प्रोटोकल)

Japan को क्वेटो शहरमा
 हरीत ग्याँस उत्सर्जनलाई कटौती गर्ने मूल एजेण्डा

-सन् 2000 मा sp 1-8 “सहस्राब्दी विकास लक्ष्य”
– सन् 2002 Aug 26- sep 4 दिगो विकास सम्बन्धी पहिलो विश्व शिखर सम्मेलन यसलाई Rio+10 पनि भनिन्छ ।
– जलबायु परिर्वन सँग सम्बन्धित कालापथ्थर बैठक (२०६६ मंसिर १९ )
-Goldman Award
 वातावरण क्षेत्रको नोवेल पुरस्कार
-Blue Planet
 वातावरण क्षेत्रको सबैभन्दा  ठूलो राशिको पुरस्कार

प्रस्तुती
केदारप्रसाद खतिवडा
भोजराज भट्ट

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस