१. क्योटो प्रोटोकल कहिलेदेखि विश्वभर कार्यान्वयनमा आएको हो ?
A सन् २००३
B सन् २००४
C सन् २००५
D सन् २००६
२. केन्यामा भएको ग्रीनबेल्ट मुभमेन्टको नेतृत्व कसले गरेका थिए ?
A सुन्दरलाल बहुगुणा
B बाङ्गिरा माथाइ
C ग्रे हार्लेम ब्रुटल्याण्ड
D बेरिन जिन फेरियर
३. जैविक विविधता दिवश सम्बन्धी देहायका तथ्यहरुविच जोडा मिलाउनुहोस्।
A 2011 AD 1 Water and Biodiversity
B 2012 AD 2 Marine Biodiversity
C 2013 AD 3 Island Biodiversity
D 2014 AD 4 Forest Biodiversity
A a-1, b-2, c-3, d-4
B a-2, b-1, c-4, d-3
C a-4, b-1, c-2, d-3
D a-4, b-2, c-1, d-3
४. बाँके राष्ट्रिय निकुन्जको स्थापना कहिले भएको हो ?
A वि.सं. २०६७।२।२८
B वि.सं. २०६७।३।२८
C वि.सं. २०६७।४।२८
D वि.सं. २०६७।५।२८
५. जलबायु भन्नाले कति लामो समयावधीको सरदर मौसमको अवस्थालाई जनाउँदछ ?
A.३० वर्ष वा अधिक B.३५ वर्ष वा अधिक C.४० वर्ष वा अधिक D.५० वर्ष वा अधिक
६. निम्नलिखित कथन हरु सम्बन्धमा विचार गर्नुहोस् ।
A. स्वच्छ वातावरणको हक नेपालको अन्तरिम संविधान, २०६३ मा उल्लेख गरिएको थियो ।
B. वतावरण तथा स्वास्थ्य सम्बन्धी हक नेपाल अधिराज्यको संविधान, २०४७ मा उल्लेख गरिएको थियो ।
C. Zayed International Prize वातावरण संग सम्बन्धित छ ।
D. प्हिलो विश्व वातावरण दिवश ५ जुन १९७३ देखि मनाउन थालिएको हो ।
A. b, c, d सहि a गलत
B. c र d सहि a,b गलत
C. d मात्र सहि
D. सबै सहि
७. “वातावरणको संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण र राष्ट्रिय सम्पदाको संरक्षणको लागि वातावरण संरक्षण कोष नामको एउटा कोषको स्थापना हुनेछ ।” यो व्यवस्था देहायका मध्ये कुन कानूनी दस्तावेजमा उल्लेख गरिएको छ ?
A. नेपालको संविधान
B. नेपालको अन्तरिम संविधान, २०६३
C. वातावरण संरक्षण ऐन, २०५३
D. A र B दुवै
८. जलवायु तथा वातावरण सम्बन्धी देहायका मध्ये कुन कथन ठिक छ/छन् ?
A. जलवाष्पलाई एक प्रमुख हरितगृह ग्याँसको रुपमा लिईएको छ ।
B. ईकोसिस्टम शब्दको प्रयोग सर्वप्रथम टान्सली ले सन् १९३५ मा गरेका हुन् ।
C. दुवै बेठिक
D.दुवै ठिक
९.वातावरणीय क्षेत्रमा बहुप्रचलित शब्द EIA को पुरा रुप के हो ?
A. Environmental impact assessment
B. Environments Impact assessment
C. Environments impacts assessment
D. Environment Impact assessment
१०. तल दिईएका वातावरणसँग सम्बन्धित सँस्था र सो सँस्था रहेका देश बिचमा जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
a. Friends of the Environment 1.Bahamas
A. a-2, b-1, c-3, d-4
B. a-1, b-2, c-3, d-4
C. a-1, b-4, c-3, d-2
D. a-2, b-3, c-4, d-1
११. दिएका उत्तरहरूमध्ये कुन – कुन गलत छन ? छनौट गर्नुहोस् ।
A. साबुनको उत्पादन इटालीको रोमबाट शुरु भएको हो ।
B. बेकेलाइट थर्मोप्लाष्टिक अन्तर्गत पर्दछ ।
C. प्राकृतिक बस्तुबाट तयार पारिएको विश्वको पहिलो कृतिम रेशा रेयोन हो ।
D. काँचको प्रयोग इरानबाट शुरु भएको हो ।
A 1 र 4 बेठिक, 2 र 3 ठिक B 1 र 3 ठिक, 2 र 4 बेठिक
C 1 र 2 मात्र ठिक D 1,2,3,4 सबै ठिक
१२.“ग्याँसको मिश्रणको कुल चाप प्रत्येक स्वतन्त्र ग्याँसको अपूर्ण चापको जोडसँग बराबर हुन्छ” यो भनाई कस्को हो ?
A लुइ पाश्चर B आर्किमिडिज
C जोन डाल्टन D अल्वर्ट आइन्सटाइन
१३. FTP को पुरा रुप ………. हो ।
A first transfer protocal B. file transfer protocal
C. file transfer procedure D कुनै पनि होईन
१४. समूह I र समूह II मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह I समूह II
a अन्तरिक्षमा हिडने प्रथम महिला 1 भ्यालेन्तिना तेरेस्कोभा
b प्रथम महिला अन्तरिक्ष यात्री 2 युरी गागरीन
c अन्तरिक्षमा हिडने प्रथम व्यक्ति 3 स्वेतलाना सावित्काया
d प्रथम अन्तरिक्ष यात्री 4 अलेक्सी लियोनोभ
A. a-3,b-1,c-2,d-4 B. a-2,b-4,c-1,d-3
C. a-3,b-4,c-1,d-2 D. a-3,b-1,c-4,d-2
१५.सन् २०१७ को भौतिक विज्ञान तर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी वैज्ञानिकहरुलाई प्रदान गरियो । गुरुत्वाकर्षण तरङ्ग पत्ता लगाए वापत पुरस्कार पाएका ति वैज्ञानिकहरुले कुन प्रयोगबाट सो तरङ्ग पत्ता लगाएका थिए ?
A. Hertz’s experiment
B. Ligo Experiment
C. Morley Experiment
D. माथिका मध्ये कुनै पनि होईन
1 |
C |
9 |
A |
2 |
B |
10 |
B |
3 |
D |
11 |
B |
4 |
B |
12 |
C |
5 |
A |
13 |
B |
6 |
B |
14 |
D |
7 |
C |
15 |
B |
8 |
D |
|
|