२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाइस अर्ब राजश्व संकलन

अ+ अ-

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयले आव २०७३/७४ मा भन्दा चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए । अघिल्लो आवको तुलनामा १२८.५ प्रतिशत प्रगति भएको छ । आव २०७४/७५ मा १९ अर्ब ६९ करोड ४९ लाख ८१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकामा दुई अर्ब १० करोड ९५ लाख ८४ हजार राजश्व संकलन भएको थियो ।

कार्यालयले अन्तःशुल्कतर्फ १८ अर्ब ८० करोड ७८ लाख ३९ हजार राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा ११३.५५ प्रतिशत बढी हो । स्वास्थ्य सेवा शुल्कमा छ करोड २९ लाख १० हजार राजश्व संकलन गरी लक्ष्यको १२९.१८ प्रतिशत प्रगति भएको छ ।

आय करतर्फ एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घरबहाल करतर्फ ११ करोड २४ लाख ८९ हजार, ब्याज करतर्फ आठ करोड ९२ लाख ९१ हजार, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब १४ करोड एक लाख ६२ हजार र शिक्षा सेवा करतर्फ रु दुई करोड ६० लाख ६२ हजार संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले निरन्तर अनुगमन, प्रयास र विभागीय नीति निर्देशनको पालना गरेका कारण गत आव र अघिल्लो आवमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरिएको बताए । कार्यालयले चितवन र दाउन्ने पूर्वको नवलपरासी क्षेत्र हेर्दै आएको छ ।

पन्ध्र परिवारलाई पाडी वितरण

भरतपुर महानगरपालिका–१६ मा सेतीदेवी सामुदायिक वनले गरीब र विपन्न उपभोक्तालाई आज यहाँ भैँसीको पाडी वितरण गरेको छ । वनले १५ परिवारलाई रु १५ हजारबराबरको भैँसीका पाडी वितरण गरेको हो ।

सो अवसरमा जिल्ला वन अधिकृत केदार पौडेलले आयआर्जन बढाउन सुझाव दिँदै संरक्षणमा जुट्न आग्रह गर्नुभयो । समितिका अध्यक्ष नन्दप्रसाद भट्ट र वडा नं. १६ का वडाध्यक्ष चतुर्मान गुरुङले विपन्न उपभोक्तालाई आत्मनिर्भर बनाउन सहयोग पुगोस् भन्नका लागि पाडी वितरण गरिएको बताए । सामुदायिक वनले आम्दानीको ३५ प्रतिशत रकम गरिबी निवारणका लागि खर्च गर्दैआएको छ । सो वन दुर्लभ वन्यजन्तु गैँडा, बाघलगायतको वासस्थान मानिन्छ । रासस

प्रतिक्रिया दिनुहोस