२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन भण्डारी मृत्युको सत्य जनतालाई चाहिँयो : अध्यक्ष महर

अ+ अ-

काठमाडौं । कम्युनिष्ट चरित्र झुटको खेतीमा विश्वास गर्ने भएकाले विधिको शासनको प्रवाह नभएको एक कार्यक्रमका सहभागिहरुले जनाएका छन् ।

रुल अफ ल सोसाइटी र नेपाल विद्यार्थी संघद्वारा बुधबार राजधानीमा आयोजित गणतन्त्र स्थापनाको एक दशक विषयक अन्तरकृया कार्यक्रमका सहभागिहरुले कम्युनिष्ट चरित्र भित्र प्रजातान्त्रीक प्रणालीको संरक्षण नहुने बताए ।

जसको उदाहरण दास ढुंगा हत्या काण्ड हो, नेविसंघका अध्यक्ष नैनसिंह महरले भने । उनले भदनभण्डारी हत्याको सत्य तथ्य छानविन गरी घटना बाहिर ल्याउन पनि सरकारसँग माग गरे ।

नेपाली कांग्रेस सरकारमा रहेको बेला २०५० जेठ ३ गते एमालेका महासचिव मदन भण्डारी र सवंगठन विभाग प्रमुख जिवराज आश्रितको दास ढुंगा दुर्घटनामा परी मृत्यु भएको थियो ।

अध्यक्ष महरले दुर्घटनाको छाविन गर्न सरकारबाट गठित तत्कालिन समितिले दुर्घटना भने पनि एमालेको तर्फबाट गठित केपी ओलीको नेतृत्वको छानविन समितिले सडेन्त्रपूर्ण हत्या भएको निष्कर्ष निकालेको स्मरण गर्दै महरले अहिले ओली नेतृत्वमा सरकार रहेकाले घटनाको सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे । एमालेले पटक पटक सरकारको नेतृत्व गरे पनि घटनाको सत्य तथ्य बाहिर नआउनु दुखद् रहेको बताए । उनले एमालेको मौनताले जनतामा विभिन्न संका उपसंका उब्जिएको बताए ।

‘आज राष्ट्रपतिले तत्कालिन छानविन समितिका संयोजक समेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ज्युलाई किन सत्य तथ्य बाहिर ल्याउन निर्देशन दिन सकिरहनु भएको छैन ?’, महरले प्रस्न गरे । महरले यो प्रश्नको उत्तर एमालेले जनतालाई दिनुपर्ने बताए ।

महरले लोकतान्त्रीक देशमा विधिको साशनको पालना हुनुपर्ने र सोही अनुसारको राजनीतिक संस्कार विकास हुनुपर्ने बताए । पछिल्लो समय बाम गठबन्धनमा संस्कारको अभाव रहेको बताउदै नेपाली कांग्रेसबाट संस्कारको राजनीति सिक्न पनि चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस