३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्रबार कम्पनीका बस सञ्चालन हुँदै, क्षति भए सरकारले क्षतिपूर्ति दिने

अ+ अ-

काठमाडौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार सार्वजनिक यातायात सञ्चालन नगर्ने भएपछि यातायात व्यवस्था विभागले निजी कम्पनीलाई सवारी सञ्चालन गर्न आग्रह गर्दै क्षति भए सरकारले क्षतिपूर्ति दिने प्रतिबद्धता गरेको छ।

सो अवसरमा विभागले ४३ वटा कम्पनीसँग छलफल गरेको थियो। यातायात यकम्पनी सरकारले सुरक्षा दिए गाडी सञ्चालन गर्न तयार रहेको र सोही अनुसार सञ्चालन गरिने विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिए।

नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघ गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यावसायी संगठनले भने आन्दोलनका कार्यक्रम यथावत रहेका बताएका छन्।

व्यवसायीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसाँग भेट गरिसमस्याको समाधान गर्न आग्रह गरेका थिए। तर भेटमा ठोस कुरा आउन नसकेको व्यवसायीको गुनासो छ। यो खबर हामीले आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस