३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारमा गएकामध्ये ५६ प्रतिशतमा स्वास्थ्य समस्या

अ+ अ-

काठमाडौं । स्वास्थ्य परीक्षणका सबै प्रक्रिया पूरा गरेर तन्दुरुस्त रुपमा वैदेशिक रोजगारमा गएका आधाभन्दा बढी नेपाली युवा स्वदेश फर्किंदा रोग लिएर फर्किने गरेको पाइएको छ।

कडा स्वास्थ्य परीक्षण गरेर विदेश गएर फर्किनेमध्ये ५६ प्रतिशत कामदारमा स्वास्थ्य समस्या देखापर्ने गरेको एक अध्ययनले देखाएको छ। स्वीस सरकार विकास सहयोगले विभिन्न देशका चिकित्सक तथा स्वास्थ्य संस्थासँग मिलेर गरेको अध्ययनले रोजगारीको खोजीमा विभिन्न देशमा पुगेका ५६.६ प्रतिशत कामदारले स्वास्थ्य समस्या झेलिरहेको देखाएको हो।

अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीमा जाने कामदार मुटु रोग, मानसिक रोग, फुडपोइजन, श्वासप्रश्वास र फोक्सोलगायतका रोगबाट पीडित हुनुपरेको देखाएको खबर आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस