३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलियो हुँदै सरकारी पहलः यातायात सेवा रोके सवारीसाधन नै जफत

अ+ अ-

काठमाडौं । सिन्डिकेट अन्त्यका लागि सरकारी पहलहरू बलियो हुँदै गएका छन्। अघिल्लोसाता संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएका समितिहरू नवीकरण र नयाँ दर्ता नहुने निर्णय गरेको थियो।

मंगलबारको मन्त्रिपरिषद बैठकले अत्यावश्यकीय सेवा क्षेत्रमा बन्द हड्ताल गर्न निषेध गर्न सूचना प्रकाशित गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै यातायात क्षेत्रमा सिन्डिकेट कायम राख्न भन्दै व्यवसायीले गरेको बस सेवा बन्दसम्मको धम्की प्रभावहीन हुने संकेत देखिएको छ।

सिन्डिकेटधारी यातायात व्यवसायीले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमलाई लक्षित हुनेगरी मन्त्रिपरिषद बैठकले त्यस्तो निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक क्षेत्रमा हड्ताल गर्ने निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस