सामेबार राति चितवनमा सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा १६ जना सहभागीलाई उछिन्दै ‘च्याम्प चितवन’ बन्न सफल पुरुषतर्फ भरतपुरका अभियान पौडेल र महिलातर्फ सेलेष्ता आचार्य । तस्वीर : नारायण ढुंंगाना
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।