२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारकाबारे आलोचना गर्ने पक्षमा छैन : अध्यक्ष राणा

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले सरकार निर्माणका बेला देखापरेको जनउत्साहले निरन्तरता पाउने संकेत नदेखिएको धारणा व्यक्त गरे ।

नयाँ वर्ष २०७५ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘यद्यपि अहिले नै सरकारको बारेमा राप्रपा आलोचना गर्ने पक्षमा छैन ।’

मुलुकको अनुहार फेर्ने काममा एकलब्य भएर समर्पित हुन प्रधानमन्त्रीलाई आग्रह गर्दै अध्यक्ष राणाले त्यसो भएको खण्डमा सरकारलाई सबै दलको सहयोग र समर्थन रहिरहने विश्वास व्यक्त गरे ।

वामपन्थी गठबन्धनबाट सिर्जना भएको चुनौतीको सामना गर्न लोकतान्त्रिक शक्ति सक्षम हुने बताउँदै उनले राप्रपाका सबै धारलाई एउटा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको अभियानमा सहभागी हुन आग्रह गरे ।

अध्यक्ष राणाले भने, ‘दलको अवस्था र मुलुकको स्थितिलाई मध्यनजर गर्दै मजबुत पार्टी संगठनको दायरालाई व्यापक र फराकिलो बनाउन अनिवार्य भएको छ ।’ रासस

प्रतिक्रिया दिनुहोस