९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ वर्षको पूर्वसन्ध्यामा प्रशासकबीच शुभकामना

अ+ अ-

काठमाडौं । नयाँ वर्षको पूर्वसन्ध्यामा प्रशासकहरुबीच शुभकामना आदान प्रदान गरिएको छ ।

प्रशासनिक क्षेत्रको अग्रणी एक इन्स्टिच्यूटको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल सरकारका पूर्वउच्चप्रशासकदेखि वहालवाला सिनियर कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्टले हरेक बर्ष झै यस पटक पनि प्रशासकहरुकाबीच शुभकामना साटासाट कार्यक्रमको आयोजना गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित सहभागीहरुले पुराना तथा नयाँ पुस्ताका कर्मचारीबीच अनुभवहरु साटासाँट गर्ने अवसर जुराएको बताए ।

नयाँ वर्षको आगमनसँगै सबैमा सकरात्मक सोचको विकास होस् भन्ने शुभकामनासँगै पूर्वमुख्यसचिव डा. बिमल कोइरालाले भने, ‘अवकासपछि हराएझै भएका पूर्वसहकर्मिहरुका साथै नयाँ तथा पुराना कर्मचारीलाई मिलन गराउने अवसर जुराएकोमा आयोजकलाई धेरै धेरै धन्यवाद छ ।’

त्यसैगरी नयाँ पुस्ताका कर्मचारीहरु विशेषगरी सचिव, सहसचिव तथा उपसचिवहरुले यस प्रकारका कार्यक्रमले पुराना पुस्ताका प्रशासकहरुका अनुभवहरु सुन्ने अवसर सिर्जना उनले गरेको बताए । व्यवस्था परिवर्तनसँगै अनुभवहरुपनि पुस्तान्तरण गर्दै लैजान सके सेवा प्रवाहमा थप सहजता आउने सहभागीहरुको भनाइ थियो ।

चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले स्थायी सरकारका रुपमासमेत चिनिने कर्मचारीतन्त्रका बारेमा ब्यापक बहस र छलफल आवश्यक रहेको वताए ।

‘लोकसेवा आयोगको तयारीमा रहेकाहरुलाई विषयगत कक्षाहरु संचालन गर्दै आएको चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्टले परीक्षार्थिहरुको तत्कालको आवश्यकता त सम्बोधन गर्छ नै, चर्चित पूर्वप्रशासकहरुका अनुभवहरुसमेत सुन्ने अवसर प्रदान गर्दै आएको छ’, प्रमुख कार्यकारी अधिकृत जोशीले भने ।

सबै क्षेत्रका वहालवाला तथा अवकासप्राप्त अनुभवी कर्मचारीलाई एकै ठाउँमा भेला पारेर आ–आफ्ना अनुभव साटासाट गर्ने अवसर जुराउन पाउँदा निकै खुशी भएको बताउँदै जोशीले भने –”यहाँहरुकै साथ, समर्थन र सहयोगले चैतन्यले यो उचाइ लिन सफल भएको छ र यो विश्वासलाई कायम राख्नेछौं ।”

प्रतिक्रिया दिनुहोस