२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अतिरिक्त आकाश’ मा हत्याराको मनोदशा

अ+ अ-

काठमाडौं । ‘नाट्यकार अशेष मल्लद्वारा लिखित नाटक ‘खुल्ला आकाश’ आज मञ्चन भएको छ ।

सर्वनाम थिएटरको ३९ औंँ वार्षिकोत्सवका अवसरमा मल्लद्वारा नै निर्देशित नाटकमा आफ्नी श्रीमतीको बलात्कारीको हत्या गरी कारागारमा आफ्नो मृत्युको दिन कुरिरहेको एक पात्रको मनोदशा नाटकको मुख्य विषयवस्तु रहेको छ ।

नाटकमा उसकी श्रीमती ‘शान्ति’ प्रतिको अथाह प्रेम र समर्पणलाई देखाउन खोजिएको छ । नाटकमा बाबुले कसैको हत्या गर्दा उसको सन्तानमा पर्ने सामाजिक र मनोवैज्ञानिक असरका बारेमा समेत चित्रण गरिएको छ ।
आफूले हत्या गरे पनि सो पात्रमा अलिकति पनि पश्चात्तापको भावना छैन । पात्रले कारागार जीवन बिताउँदा प्रहरीसँग गरेको वार्तालाप एकोहोरो रुपमा देखाइएको छ भने उसले प्रहरीलाई विभिन्न प्रश्नहरु सोधेको छ ।‘यदि तपाईंकी दिदी, बहिनीलाई कसैले तपाईंको आँखा अगाडि नै बलात्कार ग¥यो भने तपाईं के गर्नुहुन्छ ?’ भन्ने प्रश्न सो पात्रले प्रहरीलाई गरेको छ ।

नाटकमा उच्च ओहोदाका व्यक्तिले अपराध गर्दा कानूनले पनि कुनै सजाय नदिने विसङ्गतिलाई पनि चित्रण गर्न खोजिएकोे छ । आफू कारागारबाट नछुटे छोरा पंकजको हालत के होला भन्ने चिन्ताले उसलाई सताइरहेको छ । नाटकमा कसैको हत्यापछि हत्यारामा पर्ने मनोवैज्ञानिक भावनालाई समेटिन खोजेको देखिन्छ । पाँच मिनेटमा मञ्चित नाटकमा अविदीप मल्लको एकल भूमिका रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस