विषय विवेचना : श्रृंखला ९ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विषय विवेचना : श्रृंखला ९


१५ चैत्र २०७४, बिहिबार


नेतृत्व विकासको फेरिदो रुप

  • वंशीय नेतृत्वबाट क्षमता तथा लोकपृयतामा आधारित नेतृत्वमा रुपान्तरण
  • व्यक्ति विशेषले हाँक्ने नेतृत्वमात्र नभै केही व्यक्ति वा समिति वा टोलीले अगुवाई गर्ने शैलीको प्रयोग
  • विचार लाद्नेभन्दा पनि Convince and inspire गर्ने शैलीको प्रयोग
  • Ethical leadership, spiritual leadership
  • Network building, virtual circle
  • Emotional intelligence
  • नेतृत्वलाई परिभाषित गर्ने, नेतृत्व व्यवहारको खोजी गर्ने र अन्तरकृया गर्ने
  • Vulnerability, Uncertain, Complex and Ambiguous (VUCA) Situation मा अगुवाइ गर्न सक्ने क्षमता वा कलाको विकास

प्रमुख सवालहरु

  • नेतृत्व पाउनु, नेतृत्व कौशल सिक्नु र व्यवहारमा उतार्नु गरी ३ वटै पक्षको सन्तुलन
  • नेतृत्व लिने व्यक्ति र व्यवस्थापक एउटै हुन्छ वा फरक हुनसक्छ ?
  • व्यक्तिगत र समूहगत नेतृत्व
  • Transactional and Transformational leadership
  • नेतृत्वको उपयुक्त मोडलको चयन
  • नेतृत्वका वाधक तत्वहरु न्युनिकरण र साधक तत्वहरुको प्रवर्द्धन

नेपालमा नेतृत्व विकासका क्षेत्रमा चाल्नुपर्ने कदमहरु

  • व्यक्तिवाट समूह वा संगठन तहसम्म पनि मूल्य श्रृंखला निर्माण गर्ने ।
  • आफुलाई चिन्ने, परिस्थितिको जानकारी राख्ने र अरुलाई अगुवाई गर्ने कार्यहरुवीच सन्तुलन कायम गर्ने ।
  • अध्ययनशीलता विकास : “Readership and Leadership goes side by side”, Sometime one has to unlearn and learn again.
  • Self reflection, commitment and putting vision into actions
  • संगठनात्मक संस्कृतिको नदेखिने तह अर्थात values, norms, faith, assumptions of organizational members बुझेर अगुवाई गर्ने रणनीति अवलम्वन गर्ने ।
  • Authority, Responsibility and Accountability along with capacity
  • Development/expansion of self awareness
  • Development of work culture, time culture and setting world class standard
  • आआफ्नो कार्यक्षेत्रको सीमा र अन्तरसम्वन्ध वुझेर तदनुकूल कार्यसम्पादन गर्ने ।
  • Vision, mission, goal, strategy, activities, action plan अनुसार परिणामको तहमा पुग्ने र प्राप्त उपलव्धीलाई वजारीकरण गर्ने ।

Tags :
प्रतिक्रिया दिनुहोस