म्याग्दीको बेनीमा झिलिङ्गा बनाएर घाममा सुकाउँदै । खाँदा झुरुम झुरुम गर्ने निकै स्वादिष्ट परिकारको रुपमा परिचित झिलिङ्गा यहाँ चाडपर्व मनाउन र कोशेलीका लागि बनाउने गरिन्छ । तस्बीर : ध्रुबसागर शर्मा
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।