२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमान दुर्घटनाप्रति नेपाली सेनाद्धारा दुःख व्यक्त

अ+ अ-

काठमाडौं । विमान दुर्घटनामा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आफन्तजन गमाएका शोकसन्तप्त परिवारहरुमा नेपाली सेनाले समवेदना प्रकट गरेको छ ।

साथै विभिन्न अस्पतालहरुमा उपचाररत घाइते यात्रुहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

बंगलादेशको ढाकाबाट ४ चालक दलसहित ७१ यात्रु बोकेको यू.एस. वाङ्लाको यात्रुवाहक विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएलगत्तै सैनिक हवाई महानिर्देशनालय, नं.१४ बाहिनी अड्डा, काली प्रसाद गण (ई), ई.ओ.डी. होल्डिङ युनिट तथा उपत्यका पृतना हे.क्वा. मातहतबाट खटिएका करिब ७०० जनाको टोली तथा नेपाली सेनाको दमकलहरुले अन्य सुरक्षा निकाय र उद्धारकर्मीहरुसँगको सहकार्यमा उद्धार कार्य सञ्चालन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दुर्घटना लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापासँगै घटनास्थल पुगेका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीलगायत अन्य उच्च पदाधिकारीहरुले उद्धार कार्यको निरीक्षण गर्नुका साथै उद्धार कार्यमा संलग्न सम्पूर्ण ब्यक्तिहरुलाई हरसम्भव उपायहरुको अवलम्बन गरी उद्धार कार्य सञ्चालन गर्न निर्देशन समेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस