२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गजल

अ+ अ-

आँखामा नि बसेकी छु मुटुमा नि बसेकी छु ।।
तिम्रै निम्ति आँसु बनी सयौं चोटी खसेकी छु ।।

कहाँ छैन ? भन तिमी नभएको ठाउँ छैन ।
तिम्रै प्रेमको सुगन्ध अङ्ग–अङ्ग घसेकी छु ।।

किन खोज्छौ तिमी मलाई बाहिरी दुनियामा ।
धमनी र शिरा हुँदै मुटु भित्रै पसेकी छु ।।

तिम्रो सुन्दर जिन्दगीको प्रेमील कहानी हुँ म ।
तिम्रै मनको मन्दिरमा प्रितिले सजेकी छु ।।

आशावादी जीवनमा श्रृखण्डको ‘टीका’ बनी ।
तिमीलाई सजाउन मैले कम्मर कसेकी छु ।।

प्रतिक्रिया दिनुहोस