२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय निकायको काम सदरमुकामबाटै

अ+ अ-

जाजरकोट । यहाँका अधिकांश स्थानीय निकायका काम सदरमुकामबाटै हुने गरेका छन् ।

जिल्लाका त्रिवेणी नलगाड नगरपालिका र भेरी नगरपालिकाबाहेक अरु स्थानीय निकायको काम सदरमुकामबाटै हुँदै आएको छ । सामान्य कामका लागि पनि सदरमुकाम आउनु पर्ने बाध्यता पुरानै भएको सेवाग्राहीको गुनासो छ ।

गाउँमा कुनै सेवा सुविधा नभएका कारण यहाँका स्थानीय सरकारहरु सदरमुकामबाटै चल्दै आएका हुन् । बैंक, विद्युत्, सञ्चारलगायतका सेवा, सुविधा नभएको भन्दै सदरमुकाममा नै स्थानीय सरकार चलाउनुपरेको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए ।

स्थानीय सरकारको अनुभूतिसम्म गर्न नपाएको वारेकोट गाउँपालिका–९ का रामबहादुर महतराले गुनासो गर्दै भने, ‘सबै कामका लागि हजारौँ रकम खर्चेर सदरमुकाम नै आउनुपर्छ के नयाँ व्यवस्था आयो भन्नु ?’ त्यस्तै जुनिचाँदे गाउँपालिकाका सबै काम सदरमुकाममा हुँदै आएका छन् ।

त्यहाँका स्थानीयवासी सामान्य कामका लागि पनि सदरमुकाम नै आउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् । शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, कुशेगाउँपालिकाका सबै काम सदरमुकामबाटै हुँदै आएका छन् ।

स्थानीयस्तरमै सबै काम हुने भनिए पनि अहिलेसम्म ९० प्रतिशत काम सदरमुकाममै हुँदै आएका छन् । वडा कार्यालयसमेत स्थापना हुन नसक्दा सबै काम एकै ठाउँबाट हुँदै आएको छ । कर्मचारीको अभावले गर्दा समस्या भएको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस