काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्री र बेलायती सेनाका मेजर जनरल डी एफ क्याप्सबीच मंगलबार भेटवार्ता भएको छ ।
भेटवार्ताको क्रममा उनीहरु बीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगीअड्डाले जनाएको छ ।