१.
घामपानी छ
ईन्द्रधनुष संगै
हरियाली छ !
२.
गाई चराए
हराभरा वनमा
वाल्यकालमा !
३.
वन जंगल
हरियाली पहाड
इन्द्रेणी साथ !
४.
घामपानी छ
इन्द्रेणी सुन्दर छ
मन प्रफुल्ल !
५.
पानीको ऐना
सूर्य किरण संगै
इन्द्रेणी छायो !