१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३६ सहसचिवको सरुवा (सूचीसहित)

अ+ अ-

काठमाडौं । सरकारले ३६ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । एकैदिन यति धेरै संख्यामा सहसचिव सरुवा गरेको पहिलो पटक हो ।

सरुवा तथा पदस्थापना गरिएका सह सचिवहरुमा गृहमन्त्रालयमा ११ जना रहेका छन् । प्रधानमन्त्री कार्यालयका दामोदरप्रसाद रेग्मीलाई वाणिज्य मन्त्रालयमा र
बाबुराम श्रेष्ठलाई गृहमा पठाइएको छ भने काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा पठाइएको छ । गृहका यादव कोइराला र अर्थका बलराम रिजाललाई प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।

हेर्नुहोस् सूची

क्र.सं. नाम सरुवा/पदस्थापन भएको स्थान

१. केदारनाथ शर्मा गृह मन्त्रालय
२. चक्र बहादुर बुढा गृह मन्त्रालय
३. रमेश कुमार केसी गृह मन्त्रालय
४. बाबुराम श्रेष्ठ गृह मन्त्रालय
५. सिताराम कार्की गृह मन्त्रालय
६. रामकृष्ण सुवेदी गृह मन्त्रालय
७. नारायण प्रसाद भट्टराई गृह मन्त्रालय (पदस्थापन)
८. रामप्रसाद आचार्य गृह मन्त्रालय (पदस्थापन)
९. श्याम प्रसाद भण्डारी गृह मन्त्रालय (पदस्थापन)
१०. ऋषिराम तिवारी गृह मन्त्रालय (पदस्थापन)
११. तारानाथ अधिकारी गृह मन्त्रालय (पदस्थापन)
१२. बलराम रिजाल प्रधानमन्त्री कार्यालय
१३. यादव कोइराला प्रधानमन्त्री कार्यालय
१४. किशोरजंग कार्की अर्थ मन्त्रालय
१५. उत्तर कुमार खत्री अर्थ मन्त्रालय
१६. राजकुमार श्रेष्ठ अर्थ मन्त्रालय
१७. जगदिश रेग्मी अर्थ मन्त्रालय
१८. रुपनारायण भट्टराई अर्थ मन्त्रालय
१९. केशवराज घिमिरे शिक्षा मन्त्रालय
२०. बालकृष्ण पन्थी शिक्षा मन्त्रालय
२१. कृष्ण प्रसाद ज्ञवाली श्रम तथा रोजगार (पदस्थापन)
२२. देवराज ढकाल श्रम तथा रोजगार (पदस्थापन)
२३. शंकर प्रसाद खरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२४. धुर्व घिमिरे अख्तियार (पदस्थापन)
२५. विश्व प्रकाश सुवेदी लोकसेवा आयोग
२६. ताराप्रसाद भट्टराई लोकसेवा आयोग (पदस्थापन)
२७. जनार्दन गुरागाई स्वास्थ्य मन्त्रालय (पदस्थापन)
२८. मनमाया भट्टराई सामान्य प्रशासन मन्त्रालय (पदस्थापन)
२९. यज्ञराज कोइराला सूचना तथा सञ्चार मन्त्रालय
३०. दामोदर रेग्मी वाणिज्य मन्त्रालय
३१. हरि प्रसाद बस्याल आपूर्ति मन्त्रालय
३२. रबिलाल पन्त सार्वजनिक खरिद अनुगमन कार्यालय
३३. मुकुन्द निरौला भौतिक पूर्वाधार तथा यातायात
३४. रविशंकर ध्वजु राष्ट्रिय सतर्कता केन्द्र
३६. डा. नारायण प्रसाद रेग्मी निर्वाचन क्षेत्र निर्धारण आयोग (काज)
प्रतिक्रिया दिनुहोस