३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जडीबुटीबाट पन्ध्र लाख राजश्व

अ+ अ-

मनाङ । यार्सागुम्बा, जिम्बु, वनलसुन, सतुवालगायत जडीबुटीबाट आर्थिक वर्ष २०७३/७४ मा रु १५ लाख ९८ हजार राजश्व संकलन भएको छ ।

गत आवमा जिल्लामा ६२.५५ किलो यार्सागुम्बा संकलन भएको थियो । प्रतिकिलो २५ हजारका दरले १५ लाख ६३ हजार राजस्व संकलन भएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्र्रमुख बाबुलाल तिरुवाका अनुसार जीम्बूबाट  दुई हजार ५००, वन लसुन ४६० किलोको ६ हजार ९०० र सतुवा १७० किलोको दुई हजार ५५० राजश्व संकलन भएको थियो । कुट्की, पाँचऔंले र जटामसी पनि ठूलो परिमाणमा संकलन गरिन्छ । तर कानूनी रुपमा सरकारले ती जुडीबुटी संकलनको अनुमति दिएको छैन । रासस

प्रतिक्रिया दिनुहोस