३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अज्ञात समूहद्वारा सवारीसाधनमा आगजनी

अ+ अ-

इलाम । अज्ञात समूहद्वारा इलाम नगरपालिकाका दुई स्थानमा सवारीसाधनमा गएराति आगजनी गरेका छन् ।

अज्ञात समूहले इलाम नगरपालिका–१ पुवाखोला र इलाम नगरपालिका–१० गोदकमा रोकिराखेका सवारीसाधनमा आगजनी गरेको हो ।

मेची राजमार्गको पुवाखोलामा ना २ ख ७८३२ नम्बरको ट्रक र गोदकमा बा १० च ८१९४ नम्बरको महिन्द्रा पिकअपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताए ।

झापाको विर्तामोडबाट निर्माण सामग्री लिएर ताप्लेजुङ जाँदै गरेको ट्रकमा गएराति ३ बजेतिर आगजनी भएको हो । आगजनीबाट ट्रक पूर्णरूपमा क्षति भएको छ । मेची राजमार्गको गोदक सडकखण्डमा दैनिक उपभोग्य सामग्री बोकेर इलाम जाँदै गरेको पिकअपमा आगजनी हुँदा सामान्य क्षति पुगेको छ ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस