३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाशिला गाउँ कार्यपालिकामा एमाले निर्विरोध

अ+ अ-

पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिकामा गाउँ कार्यपालिका गठन भएको छ ।

बुधबार भएको निर्वाचन प्रक्रियामा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो । दुई दलित र अल्पसङ्ख्यक तथा चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट विष्णुराम विक र सोमबहादुर विक रहेका छन् । त्यसैगरी, महिला सदस्यमा धनसुवा विक, गीता नेपाली, सपना नेपाली र दीपा राना रहेका छन् ।

उनीहरुलाई बुधबार नै गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले पदभार ग्रहण गराएका थिए । उक्त गाउँपालिकाका सातवटा वडामध्ये ६ वटा वडामा एमाले र एउटा वडामा नेपाली काँग्रेस विजयी भएको थियो ।

चौध जनाको गाउँ कार्यपालिकामा एक सदस्य नेपाली काँग्रेसका रहेका छन् । पर्वतका अन्य स्थानीय तहका कार्यपालिकाका लागि आज दिउँसो निर्वाचन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस