३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असनबाट चन्दका छ कार्यकर्ता पक्राउ

अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका छजना नेता कार्यकर्तालाई मंगलबार असनबाट प्रहरीले पक्राउ गरेको छ ।

विरोध प्रदर्शनको तयारी गरिरहँदा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रद्युम्नकुमार कार्कीका अनुसार पक्राउ पर्नेहरुमा लक्ष्मीकुमार रायमाझी, विवेक बिष्ट, धर्मेन्द्र उपाध्याय, विजय थापा, सुदर्शन थापा र जयसिंह सार्की रहेका छन् ।

निर्वाचन विरोधी गतिविधिमा रहेका कारण सो समूहलाई नियन्त्रमा लिइएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस