ललितपुर महानगरमा एमाले अगाडि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललितपुर महानगरमा एमाले अगाडि


२ जेष्ठ २०७४, मंगलबार


ललितपुर । ललितपुर महानगरपालिकामा नेकपा एमालेले अग्रताता लिएको छ । एमालेका हरिकृष्ण व्यञ्जनकार ४८११ मतले अगाडी छन् भने कांग्रेसका चिरिबाबु महर्जन ४७२२ मतका साथ पछ्यायी रहेका छन् ।

माओवादी केन्द्रका दिनेश महर्जनले १०७७र साझा पार्टीका रमेश महर्जनले १२५८ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस