रसुवामा ८१ प्रतिशत मतदान « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रसुवामा ८१ प्रतिशत मतदान


३१ बैशाख २०७४, आइतबार


रसुवा । आइतबार भएको स्थानीय तहको निर्वाचनमा रसुवामा ८१ दशमलव ४४ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार २७ हजार ८५४ मतदाता रहेको रसुवामा २२ हजार ६८६ मतदाताले मतदान गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस