२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दमास्कस क्षेत्रमा एह हप्तामा एक सय उनान्सत्तरी जनाको मृत्यु

अ+ अ-

लेबनान । सिरियाको राजधानीबाट पूर्वमा रहेको घाउटा क्षेत्रमा भएको आन्तरिक द्वन्द्वका घटनामा बितेको एक हप्ताको समयमा १६९ जनाको मृत्यु भएको यहाँको सिरियाली अनुगमन समूहले जनाएको छ ।

गत अप्रिल २८ मा सुरु भएको इस्लामिक स्टेट (आईएस) समूह तथा पूर्व अलकायदा समूहसँग आवद्ध फतेह अल साम फ्रन्ट र सहयोगी फेलाक अल रहमान समूहबीच सशस्त्र झडप हुँदा १५६ जना लडाकूका साथै १३ जना सर्वसाधारणको मृत्यु भएको सिरियाली मानवअधिकारवादी सङ्गठनले जनाएको छ ।

मृतकमध्ये ६७ जना आईएसका सैन्य लडाकू रहेकोसमेत उक्त संस्थाले जनाएको छ ।

इद्यपि उक्त स्थानमा पछिल्ला दिनमा स्थिति सामान्य बनिसकेको पनि बताइएको छ । यो क्षेत्र सिरियाली सरकारद्वारा विद्रोही विरुद्धको कारबाहीका लागि विशेष निगरानी क्षेत्र हो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस