३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकांश कर्मचारीले कार्यालय आइसकेपछि थाहा पाए बिदाको जानकारी

अ+ अ-

गौशाला । महोत्तरीका अधिकांश कर्मचारी कार्यालयमा आइसकेपछि सरकारले आज जानकी नवमीको अवसर पारेर महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा गरेको थाहा पाएका छन् ।

अचानक आजैको निर्णयानुसार सरकारले यसैवर्षदेखि थालेको जानकी नवमी बिदाबारे महोत्तरीका अधिकांश कर्मचारीलाई थाहा नभएको र उनीहरु आ–आफ्ना कार्यालयमा आइसकेपछि मात्रै थाहा पाएका हुन् ।

जिल्लाका अदालत, कारागार, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, मालपोत, कोलेनिका, नापी, भूमिसुधार, वन, भू–संरक्षणलगायत तीन दर्जन बढी कार्यालयका सयौँ कर्मचारी कामकाज गर्न कार्यालयमा आइसक्दा मात्रै उनीहरुले आज बिदा रहेको थाहा पाएका छन् ।

कतिपय कार्यालयका कर्मचारीले आजको हाजिरीसमेत गरिसकेका र कतिले आजको मितिमा धेरैजसो चिठीपत्र, कागजातसमेत दर्ता र चलानी गरिसकेका छन् ।

यसअघि कहिले पनि नदिइएको जानकी नवमीको बिदा यसैपालिदेखि लागू गरिएकाले धेरैजसोले आज बिदा हुनसक्ने आशा पनि नगरेकाले महोत्तरीका अधिकांश कर्मचारी आ–आफ्ना कार्यालयमा आइसकेपछि बिदाबारे जानकारी पाएका हुन् ।

कतिले कार्यालय आई हाजिर बनाई, कामकाज समेत गर्न लागिसकेका र कतिले आउनेबित्तिकै थाहा पाए पनि अहिले सबैजना पुनः बिदा भन्दै आ–आफ्ना घर फर्किसकेका छन् र कति अब कार्यालय आइसकेपछि बेलुका नै जाउँला भन्दै कार्यालयमै बसिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस