प्रधानन्यायाधिश माथिको महाअभियोग सिंगो न्यायालय माथिको आक्रमण « प्रशासन
Logo ७ चैत्र २०७९, मंगलबार
   

प्रधानन्यायाधिश माथिको महाअभियोग सिंगो न्यायालय माथिको आक्रमण


१७ बैशाख २०७४, आइतबार


काठमाडौं । नेपाल बार एसोसियसनकी केन्द्रिय सदस्य विष्णु भुसालले प्रधानन्यायाधिश माथिको महाअभियोग सिंगो न्यायालय माथिको आक्रमण भएको र यो सच्चिनुपर्ने बताएकी छिन् ।

यसले न्यायालयलाइ कमजोर बनाउनुका साथै बिधीको शासनमा समेत धक्का पुर्याउने भुसाल ठहर छ ।

प्रतिक्रिया दिनुहोस