प्रधानन्यायाधिश माथिको महाअभियोग सिंगो न्यायालय माथिको आक्रमण « प्रशासन
prasaLogo
१७ बैशाख २०७४, आईतवार

प्रधानन्यायाधिश माथिको महाअभियोग सिंगो न्यायालय माथिको आक्रमण


प्रकाशित मिति : 30 April, 2017 10:35 pm

काठमाडौं । नेपाल बार एसोसियसनकी केन्द्रिय सदस्य विष्णु भुसालले प्रधानन्यायाधिश माथिको महाअभियोग सिंगो न्यायालय माथिको आक्रमण भएको र यो सच्चिनुपर्ने बताएकी छिन् ।

यसले न्यायालयलाइ कमजोर बनाउनुका साथै बिधीको शासनमा समेत धक्का पुर्याउने भुसाल ठहर छ ।

प्रतिक्रिया दिनुहोस