२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनपछि मुलुकमा शान्ति र एकता–मन्त्री शर्मा

अ+ अ-

पोखरा । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनपछि मुलुक शान्ति र एकताको बाटोमा अघि बढ्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) पोखरा–लेखनाथ महानगर कमिटीले शुक्रवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधनले असन्तुष्ट मधेसी र जनजातिका माग सम्बोधन भएपछि स्थानीय तहको निर्वाचन उत्सवमय हुने दाबी गरे ।

आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरवारको अधिकार गाउँ र नगरमा पुर्याउने उल्लेख गर्दै मन्त्री शर्माले जनताको प्रत्यक्ष मताधिकारपछि झण्डै २२ प्रकारका असीमित अधिकार जनताको घरदैलोमै पुग्ने बताए ।

भ्रष्ट्राचारको अन्त्य गरेर देशमा उज्यालो नेपाल अभियान सुरुवात गरेको प्रसङ्ग कोट्याउँदै उनले प्रत्येक घरबाट एक लाख लगानी गर्ने हो भने १० हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने जानकारी गराए ।

वैदेशिक रोजगारीमा गएका युवाहरुको एक महीनाको तलब खर्च गर्ने हो भने पाँचवटा ठूला आयोजना बनाउन सकिने बताउँदै मन्त्री शर्माले योजनाबद्ध विकासको थालनी गर्न सक्यौ भने १५ वर्षमै देशलाई समृद्धिको उचाइमा पुर्याउन सकिने दाबी गरे ।
नेता देव गुरुङले संविधान संशोधनबाट सवै दलको सहमति जुटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उनले सवै स्वामित्व हुन नदिने षड्यन्त्रले राष्ट्र कमजोर बन्ने बताए ।

कार्यक्रममा पार्टीका कास्की इन्चार्ज राजकाजी गुरुङ, महिला नेत्री गायत्री गुरुङ,पूर्व अध्यक्ष झलकपाणि तिवारीलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि पोखराको पृथ्वीचोकबाट सुरु भएको र्यालीले नगरपरिक्रमापछि चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस