गजबको नजर पो लगायौ चमेली
लुकेथ्यो जवानी जगायौ चमेली
थिए बन्द ढोका कहाँबाट आयौ
छँदै छैन निन्द्रा भगायौ चमेली
अचेतन भयो मन हराएछु आफैं
मलाई कल्पनामा बगायौ चमेली
पिलाउनू र पिउनू मजाले नशा त्यो
नपिउने भए किन मगायौ चमेली
गजबको नजर पो लगायौ चमेली
लुकेथ्यो जवानी जगायौ चमेली
थिए बन्द ढोका कहाँबाट आयौ
छँदै छैन निन्द्रा भगायौ चमेली
अचेतन भयो मन हराएछु आफैं
मलाई कल्पनामा बगायौ चमेली
पिलाउनू र पिउनू मजाले नशा त्यो
नपिउने भए किन मगायौ चमेली