२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन्यजन्तु सप्ताहमा चित्रकला प्रतियोगिता

अ+ अ-

काठमाडौँ । बाइसौँ वन्यजन्तु सप्ताहअन्तर्गत माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ ।

‘युवा अग्रसरताः संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ वैशाख १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत आइतवार माइतीघर मण्डलमा माविस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा काठमाडौँ उपत्यकाका निजी तथा सरकारी ४२ माविका १०४ विद्यार्थीको सहभागिता थियो ।

वन्यजन्तु संरक्षणका लागि युवालाई ज्ञान प्रदान होस् भन्ने उद्देश्यका साथ चित्रकला प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए । सो अवसरमा विद्यार्थीलाई वन र वन्यजन्तु संरक्षणसम्बन्धी चित्र बनाउन लागिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई पुरस्कार दिइने विभागले जनाएको छ । विभागले हरेक वर्ष झैँ यस वर्ष पनि वन्यजन्तु सप्ताह मनाएको हो । रासस

प्रतिक्रिया दिनुहोस