२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचनमा सबै पक्षको सहभागिता आवश्यक’

अ+ अ-

विराटनगर । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले निर्वाचनमा सबै पक्षले सहभागिता जनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा विहिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने— “निर्वाचनलाई सबैले उपयोग गर्नसक्ने वातावरण बनाउन ठूला दलहरुलाई गम्भीर हुनुपर्दछ ।”

अध्यक्ष गच्छदारले हालसम्म त्यस्तो परिस्थिति निर्माण हुन नसक्नुमा सरकारको नीति तथा मोर्चाको अडान बाधक रहेको उल्लेख गर्दै संविधान जारी गर्दाकै बखतमा ठूला दलले गल्ती गरेका कारण हालको अवस्था सिर्जना भएको बताए ।

संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने स्पष्ट पार्दै उनले आफु अहिलेपनि आठ प्रदेशको पक्षमा रहेको धारणा व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस