२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो पटक झापामा स्वास्थ्य महोत्सव

अ+ अ-

झापा । नेपाली काँग्रेसको आयोजनामा आजदेखि स्थानीय इँटाभट्टामा पहिलो पटक स्वास्थ्य महोत्सव सुरु भएको छ ।

महोत्सवमा एक हजार छ सय ९७ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । महोत्सवमा ६० वर्ष उमेरमाथिकाका लागि उपचार व्यवस्था गरिएकामा आँखाका लागि मात्र चार ६४ जना सहभागी थिए । तीमध्ये एक सय १० जनाको मोतीविन्दु पत्ता लागेको छ । उनीहरुलाई झापाका विभिन्न आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्रबहादुर बुढाथोकीले बताए ।

सामान्य चिकित्सा र विशेषज्ञ सेवाका लागि महोत्सवमा १० उपचार कक्ष तयार गरिएको छ । हाडजोर्नी, मिर्गौला, मुटु, स्त्रीरोगलगायत बिरामीको उपचारका लागि नेपालका २५ अस्पतालका विशेषज्ञ–चिकित्सक महोत्सवमा आएको संयोजक बुढाथोकीले बताए । होत्सव सात दिनसम्म चल्ने छ । रासस

प्रतिक्रिया दिनुहोस