वडा अध्यक्षका छोरा र भतिजा पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वडा अध्यक्षका छोरा र भतिजा पक्राउ


१० चैत्र २०७५, आइतबार


pakrau

धनुषा । कुटपिटको आरोपमा वडा अध्यक्षका छोरा र भतिजा पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का अध्यक्ष शुभनारायण मण्डलका छोरा रोशन र भतिजा विक्की पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कुटपिट गरेको आरोपमा उनीहरुविरुद्ध केहि दिन अगाडि उजुरी परेको थियो ।

शनिबार साँझ वडा अध्यक्ष मण्डलको घर खानतलासी गरी दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस