सौराहामा आन्तरिक पर्यटक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सौराहामा आन्तरिक पर्यटक


प्रशासन संवाददाता

१२ फाल्गुन २०७५, आइतबार


चितवन  । चितवनको सौराहा किनारबाट निकुन्जतर्फ हात्ती सफारी गर्दै र राप्ती नदीमा ढुङ्गा शयरको तयारीमा रहेका आन्तरिक पर्यटक ।

पछिल्लो समय सौराहालाई आन्तरिक पर्यटकले चलायमान बनाएको छ । कुनै समय विदेशी पर्यटकले भरिभराउ हुने सौराहा पछिल्लो समय स्वदेशी पर्यटकको भर पर्नु परेको छ ।

आर्थिक वर्ष २०७५/७६ को पुस मसान्त सम्ममा ५९ हजार ७९ विदेशी, १० हजार ३३८ सार्क र १८ हजार सफारी गर्न आउछन् । हात्ती चढेर जंगल सफारी गर्न, वन्यजन्तु हेर्न, राप्ती नदिमा डुङ्गा सयर गर्न, सूर्यास्त हेर्न र थारु संस्कृतिको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस