काठमाडौं । लोकदोहोरी गीत ‘नक्कली कान्छी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा गायिका स्मृती बजगाईँ र गायक शितल राज गिरी, प्रमेश उपाध्ययको आवाज रहेको छ ।
आफुलाई नक्कली कान्छी निकै नै मन परेको कुरा गीतमा गायकले बताएका छन् ।
आफ्नी प्रेमीका बनाउनको लागी निकै हतारमा रहेको गायकले बताएका छन् । गीतमा महेश नेपालीको शब्द तथा राम स्याङतानको लय सिर्जना रहेको छ ।
सो भिडियोमा महेश महराको छायाँकन, चेतन सागरको सम्पादन गरेका छन् । नविन विरही श्रेष्ठको निर्देशन रहेको छ ।
‘नक्कली कान्छी’ गीतमा यादव देवकोटा ,सुरविर पण्डीत , पासाङ तामाङ र एलिना देउजाको अभिनय रहेको छ ।
भिडियो सहित :