लेखा समूह संघमै राख्न माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लेखा समूह संघमै राख्न माग


प्रशासन विशेष ब्युरो

११ पुस २०७५, बुधबार


सचिव

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले लेखा समूह संघबाटै परिचालन र व्यवस्थापन हुनुपर्ने माग गरेको छ ।

कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ ले नेपाल प्रशासन सेवा, लेखा समूहको बारेमा उल्लेख नगरी कर्मचारी समायोजन प्रक्रिया अगाडी बढाएको भन्दै संघबाट नै लेखा समूहको संचालन तथा व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ ।

कार्यालयले संघबाट लेखा समूहको व्यवस्थापन संघबाट गर्नुपर्ने विभिन्न १० वटा आधार र कारणसहित अर्थ र सामान्य प्रशासन मन्त्रालयलाइसमेत बोधार्थ पठाएको छ ।

हेर्नुहोस् पत्र

 

Tags :
प्रतिक्रिया दिनुहोस