क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक


२ पुस २०७५, सोमबार


काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ ।

युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् ।

बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् ।

यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस