१७ डीआईजीको पदस्थापन तथा सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१७ डीआईजीको पदस्थापन तथा सरुवा, हेर्नुहोस् को कहाँ ?


प्रशासन विशेष ब्युरो

७ कार्तिक २०७५, बुधबार


काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सरुवा तथा पदस्थापन भएको छ ।

गृह मन्त्रालयले ६ जनाको सरुवा सहित हालै बढुवा भएका ११ जना डीआईजीको पदस्थापन गरेको हो ।

हेर्नुहोस् को कहाँ ?

पदस्थापन भएका डीआइजीहरु

सरुवा भएका डीआइजीहरु

प्रतिक्रिया दिनुहोस