डोटीमा असिनाबाट धानबाली र तरकारी खेती नष्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा असिनाबाट धानबाली र तरकारी खेती नष्ट


२६ आश्विन २०७५, शुक्रबार


डोटी । जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ ।

असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासीले जानकारी दिएका छन् । पाक्नै लागेको धानबाली र तरकारी असिनाले पूर्ण रूपमा नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस