यातायात व्यवस्था विभागले तोक्यो नयाँ भाडादर, हेर्नुहोस् सूची « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यातायात व्यवस्था विभागले तोक्यो नयाँ भाडादर, हेर्नुहोस् सूची


प्रशासन विशेष ब्युरो

७ आश्विन २०७५, आइतबार


काठमाडौं । यातायात व्यवस्था विभागले आज(आइतबार)देखि लागुहुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ ।

इन्धनको सूचकलाई हालको मुल्यको आधार लिई प्रचलनमा रहेको भाडा दरमा १० प्रतिशतका दरले वृद्धि गरेको विभागले जनाएको छ ।

हेर्नुहोस् सार्वजनिक यात्रुवाहक सवारी साधनको लागि तोकिएको भाडादर

Tags :
प्रतिक्रिया दिनुहोस