काठमाडौं । शिखा बुक्सले अक्लान्त कौरवलाई बजारमा ल्याएको छ ।
अक्लान्त कौरव कथाकार तथा अनुवादक इस्मालीद्वारा अनुवादित पुस्तक हो
बङ्गाली लेखक महाश्वेतादेवीले लेखेको बहुचर्चित पुस्तकमा महाश्वेतादेवीको जीवनी, व्यक्तित्व र कृतित्व पनि समावेश गरिएको छ ।
पुस्तकमा जम्मा २३२ पेज छन । साथै महाश्वेतादेवीको हजार चौरासीऔँकी आमालाई पनि शिखा बुक्सले बजारमा ल्याएको छ ।