यी हुन् डीआइजीका लागि सिफारिस गरिएका १६ एसएसपी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यी हुन् डीआइजीका लागि सिफारिस गरिएका १६ एसएसपी


प्रशासन विशेष ब्युरो

२५ बैशाख २०७५, मंगलबार


काठमाडौं । नेपाल प्रहरीका १६ जना एसएसपीलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस