सुनको झोलसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनको झोलसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ


९ बैशाख २०७५, आइतबार


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको झोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

झोल बनाएर भित्र्याउन लागिएको १ हजार ९ सय ६८ ग्राम सुन सहित प्रहरीले भारतिय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका थप परिचय भने खुलाइएको छैन ।

केमिकलको प्रयोग गरेर दूबईबाटै जेल बनाएर कम्मरमा बाँधेर बैल्ट जस्तै देखिने गरी ल्याएको अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस