आज राष्ट्रपतिको मनोनय दर्ता हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज राष्ट्रपतिको मनोनय दर्ता हुँदै


२३ फाल्गुन २०७४, बुधबार


काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्न व्यवस्थापिका संसद्मा आज मनोनय दर्ता हुँदैछ ।

बिहान १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।  यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

राष्ट्रपति निर्वाचनका लागि कूल ८८० मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस