‘राष्ट्रिय खेलकुदको मिति छिट्टै तय हुन्छ’ : मन्त्री चौधरी
काठमाडौँ । खेलकुद मन्त्री तेजुलाल चौधरीले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको बताएका छन्। शुक्रबार सिंहदरवारमा आफ्नो एक वर्षको कार्य विवरण सार्वजनिक गर्दै मन्त्री चौधरीले भक्तपुरमा ५० हजार...