अब नसर्ने गरी दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न खेलकुद मन्त्रीलाई मुख्यमन्त्री कँडेलको आग्रह
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको कारणले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भएकोले अब मिति तोक्दा मिति नसर्ने गरी तोक्न संघीय सरकारलाई आग्रह गरेका छन्। दशौं...