इजरायलद्वारा दक्षिण लेबनानका गाउँ खाली गर्न आदेश
काठमाडौँ । इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्धको सैन्य कारबाहीलाई तीव्र पार्दै दक्षिण लेबनानका थप दर्जनौँ बस्ती र गाउँहरू खाली गर्न कडा आदेश जारी गरेको छ। इजरायली सैन्य प्रवक्ता अविचाय अद्राईले...