ट्रम्पको निवास ह्वाइट हाउस बाहिर गोली चल्यो, एक जनाको मृत्यु
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ । शनिबार साँझ सुरक्षा चेकपोइन्टमा आक्रमण गर्न खोज्ने एक बन्दुकधारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएको छ भने एक सर्वसाधारण...