न्युजिल्याण्ड ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या १८ पुग्यो
काठमाडौं । न्युजिल्याण्डको ह्वाइट टापुमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । स्थानीय अधिकारीका अनुसार मंगलबार सबै पीडितको पहिचान भएको छ। जसमा हराएका दुई व्यक्तिलाई भने मृत घोषणा...